काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समितिको बैठक अचानक स्थगित भएको छ । समसामयिक राजनीतिक विषय र पार्टीको आगामी योजनाबारे छलफल गर्न माओवादी केन्द्रले आज सोमबारका लागि स्थायी समितिको बैठक बोलाइएको थियो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा