कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्दै
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दल कार्यसमितिको बैठक आज बस्दै छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज दिउँसो साढे २ बजे संसद भवनको ल्होत्से कक्षमा बैठक बस्न लागेको हो । आज बस्न लागेको बैठकमा कोरोना भाइरस