२२ बैशाख २०८३, मंगलबार
राजनीति

एमालेका नेता योगेश भट्टराईले लेखे भावुक स्टाटस

नेकपा एमालेका नेता योगेश भट्टराईले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का बरिष्ठ नेता झलनाथ खनाललाई सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । भट्टराईले एक स्टाटस लेख्दै भनेका छन्, “पुर्ब प्रधानमन्त्री,नेकपा एमालेका बरिस्ठ नेता कमरेड झलनाथ खनाल ज्युको सिघ्र स्वास्थ्य लाभको कामना