१२ श्रावण २०८३, मंगलबार
राजनीति

माधव नेपालको साथ छाड्दै योगेश भट्टराई ओली समूहमा प्रवेश

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर नगरेको बताएका छन् । उनेल सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले हस्ताक्षर नगरेको बताएका छन् ।