२४ कार्तिक २०८३, मंगलबार
राजनीति

ओलीको प्रश्न : देउवा प्रधानमन्त्री भए ‘माधव नेपाल’ कुन पार्टीको ? एमाले सत्तापक्ष कि प्रतिपक्ष ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई प्रतिनिधिसभा विघटनको कारणबारे जवाफ पेश गर्दै विपक्षीले माग गरेजस्तो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेमा एउटै दल सत्तापक्ष र प्रतिपक्ष हुने अवस्था आउने प्रधानमन्त्री केपी शर्मा ओलीले तर्क गरेका छन्