१२ श्रावण २०८३, मंगलबार
राजनीति

संसद विघटनविरुद्ध नेपाल समूहका यी २३ सांसदले गरे हस्ताक्षर

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग सहितको रिटमा नेकपा एमाले माधव नेपाल समूहका २३ जना सांसदले हस्ताक्षर गरेका छन् । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्न माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, घनश्याम भुसाल,