काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विवेकशील साझा पार्टीका पूर्वसंयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको निधनप्रति दुःख व्यक्त गरेका छन् । युवा राजनीतिकर्मी थापाको उपचारका क्रममा आज निधन भएको हो । सभापति देउवाले आज शोक