गण्डकीका मुख्यमन्त्री गुरुङले गरे मन्त्रिपरिषद् विस्तारको तयारी
पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । गत २९ वैशाखमा मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका मुख्यमन्त्री गुरुङले आज मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । राजीनामापछि पनि पुनर्नियुक्त भएका मुख्यमन्त्री गुरुङ बैशाख २२