२३ बैशाख २०८३, बुधबार
राजनीति

ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिए पार्टी एकता हुन्छ : रामकुमारी झाँक्री

नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले केपी शर्मा ओलीसंग पार्टी एकता हुन नसक्ने बताएकी छन्। झाँक्रीले ओली प्रवृति धेरै समय नटिक्ने बताएकी छन्। ओलीले मन्त्रिपरिषद विस्तारमा आफूलाई कुनै मन्त्रालय दिए पनि आफू मन्त्री बन्न नसक्ने बताएकी छन्। प्राइम टेलिभिजनको जनता जान्न