नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो २ बजे बैठक बोलाइएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका संशोधन गर्न पदाधिकारी बैठकले गरेको प्रस्तावमाथि निर्णय लिन आज