काठमाडौँ । राष्ट्रिय सभामा एमालेका प्रमुख सचेतक खिमलाल भट्टराईले एमाले नेता वेदुराम भुसाल सांसद रहिरहन नसक्ने दावी गरेका छन् । भुसालले आफू स्वतन्त्र सांसद रहन चाहेको भनेर संसद सचिवालयमा पत्र पठाएको सन्दर्भमा भट्टराईले स्वतन्त्र हैसियतमा रहन सक्ने तर सांसद रहिरहन नसक्ने