२३ बैशाख २०८३, बुधबार
राजनीति

उपप्रधानमन्त्री राजेन्द्र महतोलाई गोकुल बास्कोटाले गरे यतिसम्मको अपमान

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपाल बहुभाषीक, बहुजातिय, बहुधार्मिक, बहुसाँस्कृतिक राज्य भएको बताएका छन् । नेता बास्कोटाले बहुराष्ट्रहरुको योगफल नभएको र जन्मजात एक सार्वभौम राज्य भएको बताएका छन् । उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले नेपाल त बहुल