११ श्रावण २०८३, सोमबार
राजनीति

प्रधानन्यायाधीशको प्रश्न– प्रधानमन्त्रीले विश्वासको मत नलिने घोषणा आफैँ गर्न मिल्छ ?

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संविधानको धारा ७६ (३) अनुसार नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने घोषणा आफैँ गर्न मिल्छ वा मिल्दैन भनेर प्रश्न गरेका छन् । संसद विघटन विरुद्धको मुद्दामा आज मंगलबार सरकारको पक्षबाट बहस गर्न