नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराज्यमन्त्री एवं सुर्खेत कांग्रेसका पूर्वसभापति तप्तबहादुर विष्टको निधनको खवरले निकै दुखी भएको बताएका छन्। सभापति देउवाले विष्टको निधनले पार्टीलाई अपूरणीय क्षति भएको र विष्टको आत्माको चीरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् । उनले