२३ आश्विन २०८३, शुक्रबार
राजनीति

ओली एकताको पक्षमा उभिनुपर्ने नेपाल पक्षीय स्थायी कमिटी बैठकको निष्कर्ष

काठमाडौँ । नेकपा एमालेका नेता माधव नेपाल पक्षकोको स्थायी कमिटी बैठक सकिएको छ। उक्त बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारमा नजाने निर्णय गरेको छ। सोही प्रस्ताव केन्द्रीय कमिटीको बैठकमा राखेर अनुमोदन गर्दै पार्टी एकताका प्राविधिक कुरामा छलफल हुने एक नेताले जानकारी