काठमाडौँ । विपक्षी गठबन्धनका ५ दलका शीर्ष नेताहरुले प्राकृतिक विपत्तिवाट पिडितको उद्धार र राहतलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन् । आज बिहीबार दिउसो कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका नेता माधव कुमार नेपाल,