२३ आश्विन २०८३, शुक्रबार
राजनीति

बाबुरामले गरे अर्ली इलेक्सन आउन सक्ने संकेत

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अर्ली इलेक्सन आउन सक्ने संकेत गरेका छन् । सामाजिक संजाल ट्वीटरमा हिजो लेख्दै उनले प्रतिगमनको खतरा अझै कायम नै रहेको चेतावनी दिएका हुन् । उनले कोरोना झैं