नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिलाई भेट्न डा. शेखर कोइराला उनकै निवासमा पुगेका छन् । कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका आकांक्षी निधि र कोइरालाबीच सोमबार दिउँसो भेटवार्ता भएको हो । स्रोतका अनुसार निधि निवास मध्यवानेश्वरमा दुई नेताबीच आसन्न महाविधेशनका बारेमा छलफल