९ असार २०८३, मंगलबार
राजनीति

प्रतिनिधिसभा पुनर्स्थापना भएर देउवा प्रधानमन्त्री बन्ने प्रचण्डले गरे खुलासा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा पुनर्स्थापना हुने र शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने खुलासा गरेका छन् । स्रोतका अनुसार मंगलबार जनकपुरधाम आएका प्रचण्डले नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वाेच्च अदालतबाट परमादेश जारी