एमाले एकताको लागि ओली र नेपाल समूह सहमति नजिक
काठमाडौं । नेकपा एमाले कार्यदलको बैठक सम्पन्न भएको छ । कार्यदलका सदस्य प्रदीप ज्ञवालीले कार्यदलले सहमतिको दस्तावेज तयार पारेको जानकारी दिए । प्रदीप ज्ञवालीले लामो समयको छलफलपछि सहमतिको नजिक पुगेको दाबी गरे । उनले विवाद समाधानको सहमतिको विन्दुमा पुगेको र