९ असार २०८३, मंगलबार
राजनीति

अदालतलाई प्रभावित बनाउने गरी कुनै सहमति हुँदैन : माधव नेपाल

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले सहमति नहुने बताएका छन् । एकताको प्रयास जारी रहेका बेला नेता नेपालले हस्ताक्षर फिर्ता नगर्ने आफ्नो बटमलाइन रहेको बताए । नेता नेपालले भने, “अदालतलाई प्रभावित बनाउने गरी कुनै सहमति हुँदैन । हस्ताक्षर