२३ बैशाख २०८३, बुधबार
राजनीति

कोर्स करेक्सन गरेर आए ओलीलाई स्वागत गर्नुपर्छ : माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले विपक्षी गठबन्धनले बिहीबार सम्पादकहरुसँग गरेको अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोर्स करेक्सन गरेर आए स्वागत गर्नुपर्ने बताएका छन् । नेता नेपालले ओली दक्षिणपन्थी बाटोमा रहेको बताए । आफूहरु देशमा रहेका सबै