१० श्रावण २०८३, आइतबार
राजनीति

कांग्रेसका सांसद अमरेशकुमार सिंहले पदबाट राजीनामा दिने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सांसद पदबाट राजीनामा दिने बताएका छन् । समायोजनका नाममा क्रियाशील सदस्यातामा धाँदली भएको भन्दै सिंहले राजीनामाको धम्की दिएका हुन् । सांसद सिंहले यसबारे वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्धय शशांक कोइराला र पूर्णबहादुर खड्काका