२३ बैशाख २०८३, बुधबार
राजनीति

ओलीलाई अर्को झड्का : माधव नेपालले गरे आफूनिकट नेतासंग छलफल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूनिकट सांसदहरुसित छलफल गरेका छन् । शुक्रबारको केन्द्रीय कमिटी बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भन्दै गरेको हस्ताक्षर फिर्ता लिन निर्देशन दिएपछि शनिबार काठमाडौंको एउटा कलेजमा उनीहरुबीच छलफल भएको हो