देउवाको सपथग्रहणमा ओली नजाने, अरु को-को अनुपस्थित ?
काठमाडौं । नेपाली काँग्रेसका सभापति समेत रहेका नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको सपथग्रहण समारोहमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन् । यस्तै देउवाको सपथग्रहण समारोहमा जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरसमेत उपस्थित भएका छैनन् । पूर्वप्रधानमन्त्रीसहित शीर्ष नेताहरु