२३ बैशाख २०८३, बुधबार
राजनीति

“देउवालाई प्रधानमन्त्रीमा नियुक्तिको आदेश भए अदालतले राजनीति गरेको ठहर्छ”

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सोमबार राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिरक्षामा बहस गर्दै महान्यायाधिवक्ता रमेश बडालले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्तिको आदेश दिएमा अदालतले राजनीतिमा हात हालेको ठहरिने दावी गरेका छन् । महान्यायाधिवक्ता बडालले रिट निवेदकले माग गरेअनुसार देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेश जारी हुन