६ असार २०८३, शनिबार
राजनीति

अध्यादेश र मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न बालुवाटारमा बैठक

काठमाडौं । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । मन्त्रिपरिषद विस्तारका लागि सहमति जुटाउन आइतबार बिहान बोलाएको एक प्रधानमन्त्रीका सचिवालयले जानकारी दियो। स्रोतका अनुसार बैठकमा अध्यादेशको खारेजी र मन्त्रिपरिषद विस्तारबारे छलफल हुँदैछ । स्रोतका अनुसार गठबन्धन बैठकमा प्रधानमन्त्री