९ श्रावण २०८३, शनिबार
राजनीति

बाढी प्रभावितलाई राहत प्याकेज घोषणा गर्न एमालेको माग

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले विगत दुई दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न भागमा जनधनको ठूलो क्षति भएकामा दुःख व्यक्त गरेको छ । एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले आज विज्ञप्ति जारी गरी पहिराका कारण कतिपयको ज्यान गएको,