२८ चैत्र २०८२, शनिबार
राजनीति

एमाले स्थायी कमिटी बैठक एकाएक स्थगित

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थायी कमिटी बैठक एकाएक स्थगित भएको छ । आज शक्रबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठक भोलि शनिबार बिहान ९ बजे बस्ने गरी स्थगित भएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए