काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आजदेखि दुईदिन प्रदेश १ का जिल्लाहरु झापा र मोरङमा रहने भएका छन् । एमालेको वडा अधिवेशन सम्पन्न भएको भोलिपल्टै ओली आज गृहजिल्ला झापा प्रस्थान गरी विभिन्न कार्यक्रममा सहभागी हुने