१० मंसिर २०८१, सोमबार
पत्रपत्रिकावाट

फेरि प्रतिनिधिसभा विघटन गर्ने ओलीको संकेत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बबाट आफूले विश्वासको मत पाउन नसके फेरि प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने संकेत गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरूसँग बुधबार भएको छलफलमा ओलीले निर्वाचनमा मिलेर जान प्रस्तावसमेत गरे । कांग्रेसले विश्वासको प्रस्ताव