१५ आश्विन २०८१, मंगलबार
समाचार

विधायन समितिबाट हुबहु पारित भएको नागरिकता विधेयक राष्ट्रियसभामा पेस

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा विधायन व्यवस्थापन समितिबाट हुबहु पारित भएको नागरिकता विधेयक पेस भएको छ । विधायन व्यवस्थापन समितिले नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ सम्बन्धी प्रतिवेदन राष्ट्रियसभामा पेस भएको हो । बिहीबार बसेको राष्ट्रियसभा बैठकमा समितिका जेष्ठ सदस्य