१२ आश्विन २०८१, शनिबार
समाचार

माधव नेपालले रौतहट-१ बाट गराए उम्मेदवारी दर्ता 

रौतहट । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । रौतहट क्षेत्र नम्बर १ बाट उनले मनोनयन दर्ता गराएका हुन् । अध्यक्ष नेपालको रौतहट गृहजिल्ला हो । नेपाल यसअघि काठमाडौं क्षेत्र नम्बर