२५ बैशाख २०८१, मंगलबार

रवि लामिछानेले चितवन क्षेत्र नं. २ बाट उम्मेदवारी दिने


रवि लामिछाने फाइल फोटो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारी दिने भएका छन् । लामिछानेले यसअघि चितवन क्षेत्र नं. ३ बाट उमेदवारी दिने तयारी गरेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी स्रोतले लामिछानेलाई चितवन क्षेत्र नं. २ बाट उठाउने निर्णय गरेको हाे । उनी उम्मेदवारी मनाेनयनका लागि चितवन पुगिसकेका छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !