१३ बैशाख २०८१, बिहिबार

Tag: उम्मेदवारी दिने

राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्रले उम्मेदवारी दिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी दिने भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले उक्त निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । “यद्यपि, यस सम्बन्धमा गठबन्धनभित्र पनि