एमाले पूर्वसांसद लक्ष्मी महतो कोइरी जेल चलान
जनकपुर । नेकपा (एमाले) का पूर्वसांसद लक्ष्मी महतो जेल चलान भएका छन् । एमाले पूर्वसांसद कोइरीलाई आज जेल चलान गरिएको हो । हिजो बिहीबार जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले काेइरीलाई महाेत्तरीकै गौशाला नगरपालिका–५ एमाले पार्टी कार्यालय अगाडिबाट पक्राउ