१२ आश्विन २०८१, शनिबार
समाचार

प्रदेश प्रहरी प्रमुखलाई गृहमन्त्रीको निर्देशन : पीडितको पक्षमा खम्बा भएर उभिनू

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रदेश प्रहरी प्रमुखको रूपमा सरुवा भएका प्रहरी नायब महानिरीक्षक (डिआइजी) हरूलाई उच्च मनोवलका साथ प्रदेशमा गएर काम गर्न निर्देशन दिएका छन् । पुष २८ गते भएको सरुवापश्चात जिम्मेवारी हेरफेर भएका डिआइजीहरुलाई सोमबार गृह