२४ असार २०८३, बुधबार
समाचार

इलाम-२ मा ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय

काठमाडौँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत इलाम–२ मा बिहान ११ बजेदेखि मतगणना सुरु गरिने भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो । सर्वदलीय बैठकमा सबै राजनीतिक दलका उम्मेदवारसहित सरोकारवालाहरू पनि उपस्थित