२२ बैशाख २०८१, शनिबार
समाचार

अध्यक्ष प्रचण्डसँग अमेरिकी राजदूत बेरीले गरे बिदाइ भेट

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले बिदाई भेटवार्ता गरेका छन् । आज बिहान ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा भएको भेटवार्तामा अमेरिका र नेपालबीचको दुई पक्षीय सम्बन्धका बारेमा छलफल