२२ बैशाख २०८१, शनिबार
समाचार

एमाले संसदीय दलको बैठक बोलाएर ओलीले गरे आफ्ना सांसदलाई बिदाइ

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आफ्ना सांसदहरुलाई बिदाइ गरेको छ । एमालेले संसदीय दलको बैठक बोलाएर आफ्ना सांसदहरुलाई बिदाइ गरेको हो । नयाँ वानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा एमाले संसदीय दलको बैठक आज बसेर सम्पन्न भएको