१३ बैशाख २०८१, बिहिबार
समाचार

गठबन्धनमा सिट बाँडफाँटको टुंगो लागिसकेको छैन : उपसभापति खड्का

भक्तपुर । नेपाली कांग्रेसका उपसभापति एवं प्रशिक्षण विभाग प्रमुख पूर्णबहादुर खड्काले सत्ता गठबन्धन दलबीच अझै सिट बाँडफाँटको टुङ्गो नलागेको बताएका छन् । भक्तपुरका नेपाली कांग्रेस जिल्ला प्रशिक्षण शाखा भक्तपुरले आज आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा उनले मङ्सिर ४ को चुनावमा