२२ बैशाख २०८१, शनिबार
समाचार

माओवादीको पदाधिकारी बैठक जारी, समानुपातिक उम्मेदवार टुंगो लगाउने

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी रहेको हो । जारी बैठकमा समानुपातिक उम्मेदवारका विषयमा छलफल भइरहेको बताइएको छ । समानुपातिक तर्फका उम्मेदवार