२२ कार्तिक २०८३, आइतबार
समाचार

सरकारको प्राथमिकतामा वातावरणीय क्षेत्र : देखिँदैछ सुधारका सङ्केत

काठमाडौँ । पछिल्लो एक वर्षको अवधिमा वन तथा वातावरण क्षेत्रमा नयाँ ढङ्गले नीति निर्माण तथा योजना कार्यान्वयन हुन थालेको छ ।