२५ चैत, धनगढी । धनगढी प्रिमियर लिग क्रिकेट अन्तर्गत काठमाडौं गोल्डेन्स र महेन्द्रनगर युनाइटेडको खेल वर्षाका कारण ढिलो सुरु हुने भएको छ । मैदानमा पानी परेर हिलो भएपछि खेल निर्धारित समय भन्दा ढिलो सुरु हुने भएको आयोजकले जनाएको छ । अम्पायरले मैदान