१८ बैशाख २०८३, शुक्रबार
समाचार

पक्राउ डाक्टर बिना शर्त रिहा गर्न अल्टिमेटम, भोलि आकस्मिक सेवा बन्दको चेतावनी

वीरगञ्ज : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली प्रमाणपत्रको आरोपमा शुक्रबार पक्राउ परेका नौ जना डाक्टरलाई बिना शर्त रिहा नगरे सोमबारदेखि आकस्मिक सेवासमेत बन्द गर्ने चेतावनी दिएको छ। बिनाशर्त पक्राउ परेका चिकित्सकहरु सोमबार दिउँसो २ बजेसम्म रिहा नगरे वीरगञ्ज क्षेत्रको