१८ पुस, काठमाण्डौ । नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले पेट्रोलियम पदार्थको मूल्य बृद्धि र निर्वाचन आयोगका पछिल्ला गतिविधिको विरोध गर्दै मंगलबार निकालेको ‘मुर्दा जुलुश’ मा झडप भएको छ। त्रिचन्द्र कलेजबाट सुरुवात भएको जुलुशमा प्रहरीले हस्तक्षेप