२२ भदौ २०८३, सोमबार
समाचार

अनुशासित भएर काम गर्न सभामुखको निर्देशन

२९ फागुन, काठमाण्डाै । संघीय संसदका सभामुख कृष्णबहादुर महराले अनुशासित भएर काम गर्न संसद सचिवालयका कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । सचिवालयका कर्मचारीलाई साेमबार निर्देशन दिँदै उहाँले आफ्नो सफलतामा कर्मचारीको भूमिका महत्वपूर्ण हुने हुँदा सहयोगका लागि आग्रह गर्नुभयो । सभामुख महराले