१० कार्तिक २०८३, मंगलबार
समाचार

एनसेलले ल्यायो यस्ताे डेटा प्याक, बोनसमा दैनिक १ घण्टाको निःशुल्क भिडियो स्ट्रिमिङ

२९ चैत,काठमाण्डाै । एनसेल प्राइभेट लिमिटेडले ‘फ्यूलयोर फन’ योजनाअन्तर्गत आफ्ना ग्राहकका लागि ‘अल टाइम डेटा प्याक’लाई थप सुलभ बनाउँदै ‘सही’ डटा प्याक ल्याएको छ । यस नयाँ ‘सही’ डेटा प्याकमा ग्राहकले विद्यमान अल टाइम डेटा प्याकभन्दा १० गुणा बढी डेटा