प्रधानन्यायाधीश कार्कीको सपथ ग्रहण आज
२७ असार, काठमाडौं । संसदीय सुनुवाई समितिबाट प्रधानन्यायाधीशमा सर्वसम्म अनुमोदित सुशीला कार्कीले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दैछिन् । शितलनिवासमा विहान ११ बजे आयोजना हुने कार्यक्रममा कार्कीलाई राष्ट्रपति विद्या देवी भण्डारीले सपथ ग्रहण गराउँने कार्यक्रम रहेको छ । कार्कीको