६ बैशाख २०८३, आइतबार
समाचार

दुर्लभ रेडपाण्डाको ९ थान छालासहित ४ जना पक्राउ

काठमाडौं : रेडपाण्डाको छाला कारोबारमा संलग्न चार जना पक्राउ परेका छन्। विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाको टोलीले आज काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-१४ बाट उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा उदयपुर बलम्ता-८ घर भई हाल बुढानिलकण्ठ बस्ने २३ वर्षिय सुशील राई,